|
Typical Nepalese
Himalayan Villages
गाउं घरको बिकाश र त्यस गाउं घरमा बसोबास गर्ने
व्यक्ती चाहे जुनै सुकै जाती, बर्ग अथवा धर्म को किन नहोस उनीहरुको चौतर्फी
प्रगतीनै देशको
बिकास हो भन्ने बिचार लाई आत्मासात गरी हामी सबैले बिभिन्न क्षेत्रमा हात हालेर
एक अर्काको हित हुने काममा हातेमालो गरी देशको चौतर्फी बिकाशमा लाग्नु पर्ने
कुरा सबैलाई सर्बबिदीतनै भएको कुरा हो र यदि देशको बिकास भएमा भविष्यका पिंढीहरु
आज हामी जसरी बिदेशमा भिखारी जस्तो भएर उपेक्षीत भएर हिंडनु पर्ने बाध्यता
आउंदैन होला । मेरो बाल्यकालमा म हुर्कींदा चिन बाट प्रकाशित हुने बिश्व ज्योती
र अमेरीकाबाट प्रकाशित हुने पत्रिका जस्को नाम मेरो मानसपटल बाट हराई सकेको पाएं
तिनै पत्रिकाहरुमा छापीएका तस्बिरहरुबाट पनि मैले धेरै कुराहरु सिक्ने र बुझ्ने
गर्दथें र यसरी बिकासको क्रममा चित्रहरुको योगदान मईले ठुलो पाएको हुनाले त्यसरी
सजिलो ढंगबाट पनि धेरै ज्ञानहरु बटुल्न सक्ने भएको हुनाले यि
हिमाली गाउंहरुको
तस्बिर अनि संस्कृती झल्काउने प्रयत्न मात्र हो र यस प्रयत्न मा फोटो अनि लेखहरु
पठाई आफनो गाउं क्षेत्र अनि देशको बिकास मा योगदान पुराई दिनु हुन्छ होला भन्ने
ठुलो आशा लिएको छुं । धन्यवाद । सम्पादक तामागी वेभसाईट, पत्राचारको लागी:
tamagi@hotmail.co.uk
|