गोर्खा कप २००९ को तस्वीरी झलक
यहांहरु सबैलाई सर्वविदीतै भएको कुरा गोर्खा कप फुटबल प्रतियोगीता
प्रत्येक बर्षको मे महिनामा अल्डरसट मिलीटरी टाउनको रव्बी मैदान अथवा
चउरमा हुने गर्दछ । यस वर्ष पनि गत आईतवार मे महिनाको २४ गते फुटबल
प्रतीयोगीता अनि थुप्रै अन्य कार्यक्रमहरुका साथ गोर्खा कप भव्य रुपमा
सम्पन्न भएको थियो । यहां हरुले देख्न्न सक्नु हुन्छ तामागीका केहि दिदी
बहिनीहरुको तस्वीरी झलक ।
Thank you for visiting Tamagi website!
This site has been visited
times since 5 August 2007